बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृत्यु, प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह
म्याग्दीको गलेश्वरमा बसको झ्यालबाट टाउको निकालेर हेर्दै गरेकी एक किशोरीको गेटमा ठोक्किएर मृत्यु भएको छ। शुक्रबार राति करीब १० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको रा..

