बेहुली बिदाइ विवादले चुलियो झडप, बेहुलाका बुबाको ज्यान जाने घटनामा एक जना तीन वर्षपछि पक्राउ
पर्सा — तीन वर्षअघि विवाह सम्पन्न भएपछि बेहुली बिदा गर्न नमानेको विषयमा उत्पन्न झडपमा एक व्यक्तिको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई..

