निर्धारित समय उलंघन गर्दै महोत्सव सञ्चालन, प्रहरीले माइकको लाइन काटेर कार्यक्रम स्थगित गर्यो
बारा : बाराको जितपुर सिमरामा सञ्चालन भइरहेको व्यापार तथा सांस्कृतिक महोत्सव निर्धारित समय पार गर्दै रातिसम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ। प्रशासनबाट बिहान १०..

