गोडैतामा अपराध उर्लिँदा प्रहरी तमासे, चौकी प्रमुखको भूमिकामै प्रश्न
सर्लाही । गोडैतामा पछिल्लो समय आपराधिक गतिविधिहरू डरलाग्दो रूपमा बढिरहेका छन् । चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू नियमितजस्तै भइरहे पनि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीयमा व्यापक..

