मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत श्री रामजानकी आधारभुत विद्यालयका ५० छात्रालाई साइकल वितरण
राजिव शाह सर्लाही,भदौ १० गते | प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका-६ बगदहको श्री रामजानकी आधारभुत विद्यालयका ५०..

