चीन सरकार उईगर मुस्लिमलाई स्वतन्त्र गर्न मोहर्रम पर्वमा युवाहरुको माग

नेपालगंज | यसपालीको मोहरम पर्व धुमधामका साथ नेपालगन्जमा सम्पन्न भएको छ ।नेपालमा व्यापक रूपमा बाजागाजाका कर्बला पुगि ताजिया दफन गर्ने परम्परा रहेको छ । अहिले बिश्वमा अलगअलग देशहरुमा अमन चैन कायमको दुवा पनि गरेको एक जना समाजसेवीले बताएका छ्न । चीन सरकारले स्थानीयहरु उइगर मुस्लिमहरुको हक दिलाउनका लागी दुवा गरेको बताएका छ्न ।

बिश्व समुदायको नजर पनि यस तर्क आक्रसण हुने आशाले उईगर अमनको सन्देश दिनका लागि युवाहरूले साहश गरेका थिए । नेपालगन्जमा हरेक बर्ष मनाईने मोहरम पर्व यश बर्षबाट अलि कमजोर भएको छ किन चिनको वुहान बाट फैलिएको कोभिड १९ महामारीका कारण भिडभाडल कमै भएको बताए ।

चीनमा उइगर मुस्लिमलाई धार्मिक स्वतन्त्रता नदिएकोले उईगर अमन ” उईगरहरुलाईअमन र चैनका साथ बाच्न देव भावमा विभिन्न वडाका युवाहरू सहभागी भएका थिए ।साभार एसिपी न्यूज़ नेपाल डटकम l

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय