प्रकृति लम्सालको शव नेपाल ल्याइयो, अन्त्येष्टि टुंगो लाग्न बाँकी
काठमाडौं । भारतको ओडिशा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ। आइतबार विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी लम्सालको शव..

