छात्रालाई ‘मेरी जान’ भन्दै पठाएको सन्देशले शिक्षकको जागिर गुम्यो, पुगे प्रहरी हिरासतमा
रौतहट । रौतहटको गरुडा नगरपालिका–१ स्थित श्री माध्यामिक विद्यालयका शिक्षक रविन्द्र प्रसाद साहलाई एक छात्रामाथि यौनजन्य दुर्व्यवहारको आरोपमा विद्यालयबाट निष्कासन गरिएको छ । विद्यालय व्यवस्थापन..

