अपराध नियन्त्रणदेखि आन्दोलन व्यवस्थासम्म : ‘महिनाको उत्कृष्ट प्रहरी’ बने जटाशंकर यादव
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक जटाशंकर यादवलाई २०८२ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित गरेको छ। जिल्ला..

