उद्योग थला पार्ने निर्णय फिर्ता गरिनुहोस्, युवाको रोजगारी जोगाउन सोनारको कार्कीलाई आग्रह
सर्लाही । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले उद्योग–व्यवसायमा कटौती गरिएको विद्युत् आपूर्तिले हजारौँ युवा रोजगारी गुमाउने जोखिम बढेको भन्दै तत्काल समाधानको माग गरेका छन्। आइतबार..

