सडक छेउमा रोकिएको ट्र्याक्टरमा कार ठोक्कियो, जसपा नेताको गाडी क्षतिग्रस्त
सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रञ्धिर यादवको नाममा रहेको कार दुर्घटनामा परेको छ। रोकिराखेको ट्र्याक्टरमा तीव्र गतिका कारण कार ठोक्किँदा..

