सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार

सर्लाही । सर्लाहीमा सव–इन्जिनियरमाथि गोली प्रहार भएको छ ।

आइतबार साँझ अज्ञात समूहले मलंगवा नगरपालिका–१० मा डेरा गेर बस्दै आएका शाहमाथि गोली प्रहार गरेका हुन् । उनी भौतिक पूर्वधार विकास कार्यालय सर्लाहीमा कार्यरत थिए ।

शाहलाई अस्पताल पठाइएको र घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय