सर्लाहीमा प्रहरी घुमुवाको संरक्षणमा तस्करी र असुली धन्दा फस्टाउँदै
सर्लाही – सर्लाहीमा अवैध तस्करी तथा व्यापारीहरूसँग प्रहरीको मिलेमतोमा असुली धन्दा निर्बाध रूपमा सञ्चालन भइरहेको खुलेको छ। ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी सहायक निरीक्षक..

