सर्लाहीमा नगद बाँड्दै गरेका राष्ट्रिय मुक्ति पार्टीका कार्यकर्ता पक्राउ, २५ हजारसहित हिरासतमा
सर्लाही। सर्लाहीमा मतदातालाई रकम वितरण गरिरहेको आरोपमा राष्ट्रिय मुक्ति पार्टी नेपाल निकट एक कार्यकर्ता पक्राउ परेका छन्। उक्त पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वको दलसँग आवद्ध..

