टेरामक्स खरिद प्रकरण : अनुसन्धान टुंगिएर पनि अख्तियार निर्णयविहीन, तीन पूर्वमन्त्रीसहित उच्च अधिकारीहरू मुछिए
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रविधि खरिदमा भएको अनियमितता छानबिन अन्तिम चरणमा पुगेको भनिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अझै कुनै ठोस निर्णय..

