सर्लाही सीमामा गिट्टी–बालुवा तस्करी बेलगाम, सुरक्षाकर्मीको मिलेमतोमा राजस्व ठगी
सर्लाही : सर्लाही जिल्लाका भारतसँग जोडिएका मधुबनी, अर्नाहा र अन्य सीमावर्ती नाकाहरू अवैध गिट्टी–बालुवा तस्करीका मुख्य मार्ग बनेका छन्। नेपालका प्राकृतिक स्रोतहरूको दोहन गर्दै तस्करहरूले..

