वीरगन्जमा वडाध्यक्ष कुटिए, प्रहरी र अर्का वडाध्यक्षसहित ७ जनाविरुद्ध जाहेरी
पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको छ।प्रहरी र अर्को वडाका वडाध्यक्षसहित ७ जनाले आफूलाई कुटपिट गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय..

