भुक्तानी रोकेर कमिसन मागिएको आरोपमा एकडारा गाउँपालिकामा तालाबन्दी
महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा निर्माण सम्पन्न भइसकेका योजनाको भुक्तानी रोकिनु र कर्मचारीद्वारा ‘कमिसन’ माग गरिएको आरोपसहित निर्माण व्यवसायीहरूले मंगलबार पालिका कार्यालयमा तालाबन्दी गरेका छन्।..

