सर्लाही नापीमा जग्गा ‘उडाएर’ ९ लाख असुलीको प्रयास? पीडित चौधरीले लगाए अमिनमाथि गम्भीर आरोप
सर्लाही । मलंगवा नापी कार्यालयमा हालसाबिक मिलानको नाममा भएको मनपरी र भ्रष्टाचारको अर्को चर्को प्रकरण सार्वजनिक भएको छ । चक्रघट्टा गाउँपालिका–५ पडरिया निवासी विजय कुमार..

