बागमती प्रदेशमा तस्करीको जालो: डीआईजी कृष्णहरि शर्माको गतिविधिमा प्रधान कार्यालयको निगरानी
काठमाडौं। नेपाल प्रहरीको मुल आदर्श वाक्य “सत्य, सेवा, सुरक्षणम्” भए पनि केही उच्च पदस्थ अधिकृतहरू यस नाराको विपरीत आर्थिक संकलनमा केन्द्रित हुँदै आएका छन्। हाल..

