बंगलादेश उड्न लागेका भारतीय नागरिक एयरगनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरगनसहित एकजना पक्राउ परेका छन् ।बिहीबार दिउँसो काठमाडौंबाट ढाका उड्न लागेका भारतीय नागरिक ४४ वर्षीय मोहम्मद निजामुद्दिनलाई प्रहरीले एयरगनसहित पक्राउ गरेको हो ।
उनी हिमालयन एयरलाइन्सको जहाजबाट ढाका उड्ने तयारीमा उनी थिए।पक्राउ परेका निजामुद्दिनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय