प्रजातन्त्र दिवसको अवसरमा मलंगवा अस्पतालमा बिरामीहरूलाई फलफुल वितरण
सर्लाही, ०६ फागुन – ७५औं प्रजातन्त्र दिवसको अवसरमा सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता..

