सर्लाहीमा मध्यराति भैंसी गोठमै सुतिरहेका ५२ वर्षीय पुरुषको घाँटी रेटेर हत्या
सर्लाही । सर्लाहीमा भैंसी गोठमा सुतिरहेका एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। बसबरिया गाउँपालिका–१ मानपुरका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति..

