संघीयता कार्यान्वयनमा अझै कमजोरी, सिंहदरबारकै नियन्त्रणमा प्रदेश र स्थानीय तह : डा. सीके राउत
काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गणतन्त्रको रक्षा गर्ने चर्चा भइरहे पनि संघीयता रक्षा र त्यसको प्रभावकारी कार्यान्वयन अझैसम्म नदेखिएको बताएका छन्। मधेशका..

