पूर्वमन्त्री बद्री न्यौपानेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा, आज सुनुवाइ हुने
काठमाडौं— पूर्वमन्त्री बद्री न्यौपानेसहित अन्य विरुद्धको चर्चित भ्रष्टाचार मुद्दामा आज शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त..

