हरिपुर्वा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट प्रयास, कार्यालयको सामान तोडफोड
सर्लाही । हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बुधबार साँझ लालबन्दीमा आक्रमणको प्रयास गरिएको छ। पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारमा..

