मधेसको विकास र मधेशीको पिडा सम्बोधनमा गम्भीर बनौं : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंह
जनकपुर : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवं पूर्वमन्त्री बिरेन्द्र प्रसाद सिंहले मधेसको विकास र मधेशी समुदायको समस्याको सम्बोधनमा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेका..

