जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण नजिक, ‘ढकिया’ चिह्नसहित नयाँ दल बन्ने तयारी
बर्दिया, काठमाडौं — राजनीतिक समीकरण फेरिने संकेत दिँदै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकीकरणका लागि निर्णायक वार्ता बर्दियामा जारी छ। आइतबारको..

