सांसद महतोको पहलमा सर्लाहीका १८ स्थानमा टावर बत्ती, ग्रामीण क्षेत्रमा उज्यालोसँगै सुरक्षामा सुधार
सर्लाही — प्रदेश सांसद उपेन्द्र महतोको पहलमा सर्लाही क्षेत्र नं. १ अन्तर्गत ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका १८ स्थानमा टावर बत्ती जडान गरिएको छ। प्रदेश..

