• दूधको अवैध ओसारपसारले किसान मर्कामा

    दूधको अवैध ओसारपसारले किसान मर्कामा

    रासस नेपालगञ्ज । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम..