सर्लाहीमा प्लास्टिक उद्योगमा भीषण आगलागी, ठूलो आर्थिक क्षति
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थान चोकस्थित नेत्र बहादुर कार्कीको घरमा भाडामा सञ्चालित हिमालयन पोली नेपाल नामक प्लास्टिक झोला उत्पादन गर्ने फ्याक्ट्रीमा भीषण आगलागी भएको..

