“सर्लाही: नेपाली विद्यार्थी माथि आक्रमण र प्रकृति लम्सालको मृत्युको छानबिनको माग”
सर्लाही : सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटीले नेपाली विद्यार्थी माथि भएको दमन र प्रकृति लम्सालको रहस्यमय मृत्युको निष्पक्ष छानबिनको माग गर्दै विरोध..

