डिआइजी चतुर्वेदीद्वारा ढल्केबर प्रहरी कार्यालयको निरीक्षण, सुधारका लागि निर्देशन
धनुषा : मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीले इलाका प्रहरी कार्यालय ढल्केबरको निरीक्षण तथा निर्देशन दिएका छन्। जिल्ला..

