बरहथवामा खुल्यो तिरुपति बालाजी हेल्थ केयर, २४ घण्टा इमर्जेन्सीदेखि विशेषज्ञ सेवासम्म
सर्लाही । सर्लाहीको बरहथवा बजारमा आधुनिक स्वास्थ्य सुविधासहित नयाँ अस्पताल सञ्चालनमा आएको छ । बरहथवा तिरुपति बालाजी हेल्थ केयर प्रा. लि. ले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य..

