पतञ्जली प्रकरण : भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल सांसद पदबाट निलम्बित
काठमाडौ । काभ्रेको पतञ्जली योग पिठसँग जोडिएको विवादास्पद जग्गा हिनामिनामा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले..

