जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको मेयरका लागि अनिताले उम्मेदवारी दर्ता गराइन
जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका अनिता देवी साहले उम्मेदवारी दर्ता गराएकी छन् । जनकपुरधाम स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले उम्मेदवारी दर्ता गराएकी हुन् ।..

