सर्लाहीमा ट्रकको ठक्करबाट महिला गम्भीर घाइते, हेलिकप्टरमार्फत काठमाडौं रेफर
१९ फागुन – सर्लाहीको हरिवन नगरपालिका –९, सुखेपोखरीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। प्रहरीका अनुसार हरिवन नगरपालिका..

