नेपाल फार्मेसी संघ सर्लाहीको पहिलो अधिवेशन सम्पन्न, संजय सिंहको नेतृत्वमा नयाँ समिति चयन
मलंगवा । नेपाल फार्मेसी संघ सर्लाही जिल्ला समितिको प्रथम अधिवेशनबाट संजय कुमार सिंहको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिको उपाध्यक्षमा..

