पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न चुनौती दिएका छन्।पत्रकार महासंघले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुनसरीस्थित..

