सर्लाहीको सीमावर्ती क्षेत्रमा तस्करीको साम्राज्य : प्रहरी नै बने ‘सेटिङ म्यानेजर’
सर्लाही । सर्लाहीका सीमावर्ती नाकाहरूमा तस्करी अब संगठनात्मक र संस्थागत स्वरूपमा फैलिँदै गएको छ । कानुन कार्यान्वयनमा खटिनुपर्ने सुरक्षा निकायकै सक्रिय मिलोमतोमा तस्करीको ‘सेटिङ सिस्टम’..

