सर्लाहीमा ३१ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ, अपराध नियन्त्रणमा सफलता
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित इलाका प्रहरी कार्यालय संग्रामपुरले सीमा निगरानीका क्रममा ३१ केजी गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ..

