धनुषा प्रहरी कार्यालयमा मन्दिर निर्माण ‘घोटाला’ ? १५ लाखको योजना ६० लाख पुग्दा पनि काम अधुरै
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रांगणभित्र निर्माणाधीन मन्दिरको लागत र निर्माण प्रक्रिया विवादमा तानिएको छ। १५ लाख रुपैयाँमा निर्माण सम्पन्न हुने भनिएको मन्दिरमा हालसम्म..

