• किन फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण ?

    किन फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण ?

    काठमाडौं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ ।..