जाजरकोटका एक युवाको मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर मृत्यु
जाजरकोटका एक युवाको मकवानपुरमा सुक्खा पहिरोमा खसेको ढुङ्गा लागेर मृत्यु भएको छ। जाजरकोटको शिवालय नगरपालिका–८ का २२ वर्षीय कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ उपचारको क्रममा मृत्यु..

