सुरक्षा व्यवस्थापन चुस्त बनाउन प्रहरीमा व्यापक हेरफेर, केही जिल्लामा भने सरुवा रोकिने
काठमाडौ । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन अवधि पूरा गरेका अधिकृतहरूको व्यापक सरुवा प्रक्रिया अघि बढाएको छ। ९ देखि १२ महिनासम्म एउटै जिम्मेवारीमा रहेर काम गरिसकेका..

