मधेश प्रदेशमा प्रेस सेन्टर नेपालको नेतृत्व परिवर्तन, निरज पिठाकोटी अध्यक्ष चयन
जनकपुर : बर्दिबासमा सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौं प्रदेश अधिवेशनले पर्साका पत्रकार निरज पिठाकोटीलाई मधेश प्रदेश अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा सप्तरीका गोपाल..

