राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पोखरामा मोटरसाइकल र्याली गरेको छ । हिन्दु राष्ट्रको पुनर्स्थापना संघीयताको खारेजी भ्रष्टाचारको अन्त्य लगायतको विषय माग राखी मोटरसाइकल..

