सर्लाहीमा सवारी दुर्घटनापछि तनाव, पीडित पक्षद्वारा राजमार्ग अवरुद्ध गर्ने तयारी
सर्लाही, फागुन १५ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा अज्ञात सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित बनेका छन्। हरिवन नगरपालिका–११ स्थित चिनी मिल..

