चुनावको मुखमा रास्वपाकी उम्मेदवार नितिमा कार्कीविरुद्ध भ्रामक प्रचार, कानुनी उपचारमा जाने चेतावनी
सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सर्लाही क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार नितिमा कार्कीविरुद्ध चुनावको मुखमा भ्रामक प्रचार गरिएको पाइएको छ ।..

