सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा दुईको मृत्यु
सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकलमा सबार दुई जनाको घटनास्थलमै ज्यान गएको छ। पुर्व-पश्चिम राजमार्ग सडक खन्ड अन्तर्गतको रानिगन्ज र लालबन्दी बिचमा पर्ने जंगलमा..

